Logo

रिलायबलले ल्यायो नयाँ योजना, ८५ दिने मुद्दतिमा साढे ८ प्रतिशत ब्याज

काठमाडौं । रिलायबल डेभलपमेन्ट बैंकले बचतकर्ताका लागि नयाँ योजना ल्याएको छ । बैंकले ८५ दिने मुद्दती खातामा साढे ८ प्रतिशत ब्याज उपलब्ध गराउने भएको छ । जस अनुसार सो खातामा पैसा राखेको ८५ दिन पुरा भए पश्चात साँवा र ब्याज सम्बन्धित व्यक्तिको खातामा जम्मा हुनेछ । सो बचत खातामा रकम आए पश्चात एससीटि नेटवर्क अन्तर्गतका…