Logo

उल्टो हिडेर हिमाल आरोहण गर्ने पण्डितलाई आईएमईको सम्मान, १ लाखसहित प्रमाणपत्र प्रदान

काठमाडौं । अफ्रिकाको सर्वोच्च शिखर किलिमञ्जरो तथा अष्ट्रेलियाको सर्वोच्च शिखर कोजियसको उल्टो हिँडेर आरोहण गर्ने किर्तिमानी विश्व आरोही संजय पण्डितलाई सम्मान गरेको छ । आईएमई लिमिटेड, ग्लोबल आईएमई बैंक लिमिटेड र अशोक लेल्याण्डको अधिकृत विक्रेता एलटी इन्टरप्राईजेजले संयुक्त रुपमा रु. १ लाखसहित सम्मान गरेको हो । कार्यक्रममा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल,प्रवन्ध निर्देशक हेमराज ढकाल,आईएमई…