Logo

युनिडोको औद्योगिक विकास बोर्डमा उद्योगमन्त्रीको सम्बोधन, नेपालमा लगानी गर्न आग्रह

काठमाडौं । उद्योगमन्त्री नवीन्द्रराज जोशीले पूर्वाधार तथा औद्योगिक क्षेत्रामा लगानी गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका छन् । भियानामा सुरु भएको संयुक्त राष्ट्रसंघको उद्योग विकास सङ्घठन (युनिडो)को औद्योगिक विकास बोर्डको ४४ औं सत्रलाई सम्बोधन गर्दै उनले प्रतिस्पर्धी वैदेशिक लगानीका लागि नेपालले उदार नीति अबलम्बन गरेको जानकारी दिए । जोशीले अर्थपूर्ण वैदेशिक लगानीमा सहकार्य मार्फत नेपालमा प्रविधि…