Logo

आइतवारदेखि उपत्यकाका ४ नयाँ रुटमा साझाको सेवा शुरु, यस्ता छन् रुट

काठमाडौं । साझा यातायातले आइतवारदेखि उपत्यकाका ४ नयाँ रुटमा सेवा सञ्चालन शुरु गरेको छ । साझाले नयाँ रुटमा अपांगमैत्री बससहित सेवा शुरु गरेको हो । आइतवार एक कार्यक्रमवीच प्रधानमन्त्री पुष्पकमल दाहालले साझाको बसको उद्दघाटन गरे । जसमध्ये रुट नम्वर १ मा लगनखेलबाट कुपन्डोल,त्रिपुरेश्वर हुँदै जमल,पानीपोखरी,नारायणगोपाल चोकदेखि नयाँ बसपार्कसम्म चल्नेछ । सो रुटमा १० ओटा बस…