Logo

सरकारको सहयोग नहुँदा गलैचाँ निर्यात घट्यो, प्रम भन्छन् ‘आवश्यक सहयोग गर्न तयार छौं’

काठमाडौं । सरकारको ध्यान नपुग्दा गलैचाँको निर्यात बार्षिक रुपमा घट्दै गएको सम्वन्धित व्यवसायीहरुले बताएका छन् । आइत्वार काठमाडौंमा आयोजीत केन्द्रीय गलैचाँ उद्योग संघको २५ औं बार्षिक साधारण सभा तथा ५४ औं निर्यात बर्ष कार्यक्रममा उनीहरुले यस्ते बताएका हुन् । नेपाली गलैचाँको विदेशमा माग भएपनि प्रवद्र्धनमा सरकारले सहयोग नगर्दा निर्यात घट्दै गएको संघका अध्यक्ष छिरिङ शेर्पाले…