Logo

न्युरोडमा खुल्यो सामसुङ स्मार्टफोन क्याफे, अन्तरराष्ट्रिय स्तरको सपिङ अनुभव

काठमाडौं । सामसुङ मोवाइलको नेपाल स्थित आधिकारीक विक्रेता आईएमएस ग्रूपले न्युरोडमा सामसुङ स्मार्ट क्याफे संचालनमा ल्याएको छ । ग्राहकहरुलाई विश्वस्तरीय शपिङको अनुभव प्रदान गर्ने उद्देश्य अनुरुप उक्त क्याफे संचालनमा ल्याएको हो । उक्त क्याफेमा आधुनिक सुविधा तथा संरचनाहरुको बनाइने भएको छ । सो स्मार्टफोन क्याफेको आइएमएस ग्रुपका अध्यक्ष दिपक मल्होत्रा, कम्पनीका प्रेसिडेन्ट तथा प्रमुख कार्यकारी…