Logo

पवन गोल्यानलाई जिल्ला प्रशासनको झड्का, सीवीफिनमा विधान विपरित बनेको ‘प्रेसिडेन्ट अफ इमिरेट्स’ पद खोसियो

काठमाडौं । सीवीफिनका पूर्व अध्यक्ष पवन गोल्यानको ‘प्रसिडेन्ट अफ इमिरेट्स’ पद खोसिएको छ । गोल्यानले आफु पदमा बसिरहन सीवीफिनको विधान नै संशोधन गरेर संस्थामा प्रसिडेन्ट अफ इमिरेट्स बनाउने प्रधावधान राखेका थिए ।सीवीफिनमा दुई कार्यकाल अध्यक्ष भएका गोल्यान एनएमबी बैंकको अध्यक्षबाट हटेसँगै दोस्रो कार्यकाल पुरा नगरी बाहिरिनु परेको थियो । दोस्रो कार्यकालको १ वर्ष मात्रै पुरा…