Logo

शतप्रतिशत हकप्रद जारी गर्न नेकोले पायो अनुमति, ३२ लाख ४० हजार कित्ता आउँदै

काठमाडौं । नेको इन्स्योरेन्सले शतप्रतिशत हकप्रद सेयर निष्काशनका लागि धितोपत्र बोर्डबाट अनुमित पाएको छ । केही समय अघि नेकोले १ बरावर १ को अनुपातमा हकप्रद सेयर जारी गर्न माग गर्दै बोर्ड समक्ष निवेदन दिएको थियो । सोही अनुरुप बोर्डले हकप्रद निष्काशनको लागि अनुमति दिएको हो । जसअनुसार बोर्डले ३२ लाख ४० हजार कित्ता सेयर जारी…