Logo

मर्कनटाइल प्लाजामा शुरु भयो मोवाइल मेला, एक्स्चेञ्जदेखि एशोसरिजमा ५० प्रतिशतसम्म छुट

काठमाडौं । दरबारमार्गस्थित एप्पल वल्र्डले नयाँ वर्षको अवसर पारेर मोवाइल मेला शुरु गरेको छ । मर्कन्टाइल प्लाजामा रहेको एप्पल वल्र्डले अन्य कम्पनीसँगको सहकार्यमा उक्त मेला शुरु गरेको हो । नयाँ बर्षको अबसरमा सिटिभी मोबाइल, द वल्र्डभिजन मोबाइल, लिंक इलेक्ट्रोनिक्स मोबाइल, सिटिभी केयर र एप्पल वल्र्ड मोबाइलले संयुक्त रुपमा मोबाइल मेला आयोजना गरेका हुन् । मेला…