Logo

नेप्सेले भन्यो बैंकलाई ब्रोकर लाईसेन्स दिँदा बाफिया हेर्नुपर्छ, ब्रोकरलाई जिल्ला पठाउने तयारी

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्च (नेप्से)ले बाणिज्य बैंकलाई ब्रोकर लाइसेन्स दिन बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (वाफिया) लाई मध्यनजर गर्नुपर्ने भन्दै सो विषयमा थप अध्ययन गर्नुपर्ने बताएको छ । वाणिज्य बैंकलाई ब्रोकर लाइसेन्स दिन कमिटि गठन गरिए पनि सो सम्बन्धमा वाफिया तथा राष्ट्र बैंकको निर्देशनलाई पालना गर्नुपर्ने हुँदा यस अघि तयार गरिएको प्रतिवेदनमा थप…