Logo

निर्माण व्यवसायीलाई सुरक्षाको पूर्ण प्रत्याभूति दिन महासंघको माग, व्यवसायीहरूको ज्यानै लिने प्रयास भएको भन्दै भत्सर्ना

काठमाडौं । निर्माण व्यवसायीहरूको सुरक्षालाई लिएर सरोकारवाला निकायको बारम्बार ध्यानाकर्षण गराइरहँदा समेत व्यवसायीहरूको ज्यानै लिने गरी भइरहेका आततायी आक्रमणका घटनामा कुनै कमी नआएको नेपाल निर्माण महासंघले जनाएको छ । व्यवसायी उपर भइरहेको घटनाकै अर्को सिलसिला अन्र्तगत महासंघका साधारण सदस्य ललितपुर जिल्ला निर्माण व्यवसायी संघ आबद्ध बाराही निर्माण सेवाका सञ्चालक चन्द्रबहादुर लामाका पुत्र तोरण कुमार लामा…