Logo

मुस्ताङमा प्रभुको निशुल्क आँखा शिविर, १ सय ५० जना लाभान्वित

काठमाडौं । प्रभु बैंक लिमिटेडले १२ वर्षे मेला ल्ह्फेव को अवसरमा मुस्ताङको कोबाङमा निशुल्क आँखा शिविर सञ्चालन गरेको छ । बैंकले तिलगंगा आखाँ प्रतिष्ठानको सहर्कामा ३ दिने आँखा शिविर सञ्चालन गरेको हो । शिविरमा १ सय ५० जनाले आखाँ जाचँ र आखाँ सम्बन्धि विभिन्न रोगबारे जानकारी लिएका थिए । बैंकले आगामी दिनमा पनि यसरी नै…