Logo

धितोपत्र बोर्डका अध्यक्ष डा. कार्कीको सुधारका २५ काम, के–के गरे एक वर्षमा ?

धितोपत्र बार्डले १ वर्षको अवधिमा पूँजी बजारमा सम्बन्धी सुधारका २५ वटा काम गरेको उल्लेख गरेको छ । बोर्डको अध्यक्षमा डा. रेवतबहादुर कार्की नियुक्त भएर आएसँगै बोर्ड पूँजी बजारमा सुधारका लागि उल्लेखनीय २५ वटा काम गरेको छ । कार्कीले बोर्ड अध्यक्ष पद सम्हालेयता नेपालको पूँजीबजारमा उल्लेखनीय सुधार आएको हो । झण्डै ९ वर्ष अघि आफु नेपाल…