Logo

डा. महत भन्छन्, देश विकासको लागि लगानी भित्र्याउनुको विकल्प छैन

काठमाडौं । पूर्व अर्थमन्त्री तथा नपाली कांग्रेसका नेता डा रामशरण महतले आगामी दिनमा आर्थिक एजेण्डालाई उच्च प्राथमिकता दिएर अगाडि बढ्नु पर्ने बताए । ‘स्वदेशमै प्रशस्त रोजगारी सिर्जना हुनुपर्छ जसका लागि स्वदेशी तथा विदेशी लगानीलाई कसैले पनि रोक्ने चेष्टा गर्नुहुँदैन,’ उनले भने, ‘लगानी परिचालित नभै मुलुक र मुलुकबासीको उन्नति संभव छैन ।’ सबै राजनीतिक दलहरु आर्थिक…