Logo

थप २ गन्तव्यमा उडान भर्दै हिमालय, माघमा क्वालालम्पुर र फागुनदेखि याङगुन

काठमाडौं । हिमालय एअरलाइन्सले थप २ गन्तव्यहरुमा उडान भर्ने भएको छ । एअरलाइन्सले दोश्रो नयाँ एअरबस ३२०–२१४ को आगमनसँगै थप दुई नयाँ गन्तब्यमा उडान भर्न लागेको हो । एअरलाइन्सले मलेशियाको क्वालालम्पुरमा माघ २८ देखि र फागुन १३ देखि म्यानमारको याङगुनमा उडान गर्न लागेको बताएको छ । नाइनएन एएलभी नेपाली रजिष्ट्रेशन नम्वर रहेको सो नयाँ एअरबसमा १…