Logo

दक्षिण एसियाको तेस्रो भ्रष्ट मुलुकमा नेपाल, सोमालिया विश्वकै भ्रष्ट राष्ट्र

काठमाडौं । नेपाल दक्षिण एसियाको भ्रष्ट मुलुकको सूचीको तेस्रो स्थानमा परेको एक अध्ययनले देखाएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनलको भ्रष्टाचार अवधारणा सूचकांक २०१६ ले नेपाल दक्षिण एसियाकै तेस्रो भ्रष्ट मुलुक देखाएको हो । बुधबार सार्वजनिक सो सूचकांकमा नेपाल २९ अंक पाएर १३१ औं स्थानमा छ । यो गत बर्षको भन्दा २ अंकले माथि हो । सूचांक…