Logo

१ महिना अघिको निर्णय बल्ल कार्यान्यन गर्दै बैंकर, १२ प्रतिशतमै रोकिएला त ब्याजदर ?

काठमाडौं । नेपाल बैंकर एशोसियशनले ब्याजदर निन्त्रण सम्बन्धमा एक महिना अघि गरेको निर्णय अब कार्यान्वयनमा ल्याउने भएको छ । बाणिज्य बैंकहरुले प्रतिस्र्धात्मक रुपमा बढ्दो ब्याजदरमा निक्षेप संकलन गर्न थालेपनि त्यसलाई रोक्न एक महिना अघिको निर्णय कार्यान्वयनमा ल्याउन लागेका छन् । बैंकहरुको छाता संगठन नेपाल बैंक एशोसियशनले सबैं बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको सहमितमा झण्डै १ महिना…