Logo

गण्डकी विकास बैंकको सेयर संरचना परिवर्तन, सवा १२ लाख कित्ता साधारणमा परिणत

काठमाडौं । गण्डकी विकास बैंकले आफ्नो सेयर संरचनामा परिवर्त गर्ने निर्णय गरेको छ । बैंकले १२ लाख २३ हजार संस्थापक सेयरलाई साधारण सेयरमा परिवर्तन गर्ने निर्णय गर्दै नेपाल स्टक एक्स्चेञ्जलाई जानकारी गराएको छ । हाल बैंकको संस्थापक ७० र साधारण सेयर धनीको हिस्सा ३० प्रतिशत रहेकोमा आगामी दिनमा त्यसमा परिमार्जन गर्न लागेको हो । परिमार्जनसँग…