Logo

नेपाल लाइफले दियो २६ प्रतिशत बोनस सेयर, एफपीओ भरेकाले पनि पाउने

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले आफ्ना सेयर धनीलाई ३० प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । कम्पनीको हिजो बसेको संचालक समितिको बैंठकले उक्त निर्णय गरेको हो । कम्पनीले हाललाई ३० प्रतिशत बोनस सेयर दिने प्रस्ताव पेश गरेपनि फरदर पब्लिक अफरिङ (एफपीओ) जारी पश्चात २६ दशमलव ३१ प्रतिशत हुन आउनेछ । उक्त प्रस्तावलाई बीमा समितिले…