Logo

प्रतितोला २ सयले बढ्यो सुन, चाँदीमा पनि १५ रुपैयाँ बृद्धि

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको छ । अघिल्लो साताको अन्तिम दिन एकैपटक प्रतितोला ६ सय रुपैयाँले ओरालो लागेको सुन आज पुनः बढेको हो । बजारमा सुनको मूल्य बढेर प्रतितोला ५५ हजार ४ सय रुपैयाँमा काम भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । यसैगरी बजारमा चाँदीको मूल्य पनि…