Logo

अधिकांश समुह उकालो लाग्दा करिव साढे २६ अंकले बढ्यो नेप्से, ५० करोडको कारोवार

काठमाडौं । सोमवार नेप्से परिसुचक २६ दशमलव ४८ अंकले उकालो लागेको छ । सो दिन सेयर बजार १ हजार २ सय ७८ दशमलव ९८ अंकमा पुगेर बन्द भएको हो । सोमवार कारोवारमा आएका अधिकांश समुहको परिसुचक उकालो लाग्दा समग्र सेयर बजारमा सकारात्मक प्रभाव परेको देखिन्छ । सो दिन वीमा समुहको परिसुचक सवैभन्दा बढी १ सय…