Logo

सेयर बजारमा आजदेखि ‘टी प्लस जिरो’ सेटलमेन्ट लागू, सेयर बेचेको पैसा उही दिन पाइने

काठमाौं । भारतमा बिहीबारदेखि सेयर खरिद बिक्रीको भुक्तानी प्रणाली परिवर्तन भएको छ । बीएसईले बिहीबारदेखि सुरु भएको ‘टी प्लस जिरो’ सेटलमेन्ट साइकलका लागि २५ वटा स्टकको सूची जारी गरेको छ । सेबीले यस महिनाको सुरुमा वैकल्पिक आधारमा ‘टी प्लस जिरो’ ट्रेड सेटलमेन्ट चक्रको बिटा संस्करणको लागि फ्रेमवर्क प्रस्तुत गरेपछि बीएसईले यो कदम चालेको बताएको छ…