Logo

सिद्धार्थ इन्स्योरेन्सको एकै दिन दुई शाखा, चालू आवभित्रै ४० वटा पुर्याइने

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सले एकै दिन दुई वटा नयाँ शाखा संचालनमा ल्याएको छ । कम्पनीले चावहिल र समाखुशीमा दई नयाँ शाखा संचालनमा ल्याएको हो । उक्त शाखाको बीमा समितिका अध्यक्ष चिरन्जीवी चापागाई र कम्पनी संचालक समितिका अध्यक्ष मनोजकुमार केडियाले संयुक्त रुपमा गरेका हुन् । सो कार्यक्रममा बीमा समितिका निर्देशक श्रीमान कार्की तथा कम्पनीको सञ्चालक प्रमोद…