Logo

लगानी सम्मेलनमा आउदैछन् विश्वकै ‘टप कम्पनी’, माइक्रोसफ्टदेखि कोकाकोलासम्म ‘कन्फर्म’

काठमाडौं । फागुन १९ गतेबाट हुने नेपाल लगानी सम्मेलनमा विश्वकै टप कम्पनीहरुको सहभागिता रहने भएको छ । सम्मेलनमा माइक्रोसफ्टदेखि कोकाकोलासम्मले सहभागिता जनाउने पक्का भएको उद्योग मन्त्री नवीन्द्रराज जोशीले जानकारी दिए । सम्मेलनमा कोकाकोलाका तर्फबाट बोटलर्स नेपाका प्रवन्ध निर्देशक पुनित भर्सनी सहभागी हुनेछन् । उनले नेपालमा लगानीबारे आफ्नो अनुभव राख्नेछन् । त्यस्तै युनिलिभरका प्रवन्ध निर्देशक सुयोस चौहानले…