Logo

सेवा विकास बैङ्कको हकप्रद शेयर लीलाम विक्री आजदेखि, विक्री प्रबन्धकमा एनएमबी क्यापिटल

काठमाडौं । सेवा विकास बैंक लिमिटेडको हकप्रद शेयर मंगलवार देखि लीलाम विक्री गरिँदैछ । कम्पनीको १२ लाख ६१ हजार ७ सय ७८ कित्ता सेयर लिलाम गर्न लागेको हो । कम्पनीको शिलबन्दी बोलपत्र पेश गर्ने अन्तिम मिति फागुन २३ गते रहेको छ । हकप्रद शेयरको लागि मङ्सिर २३ गते देखि पुस २३ गतेसम्म हकप्रद शेयरको विक्री…