Logo

आजबाट २० वर्षे सवारीसाधन संचालनमा प्रतिबन्ध, नविकरण र रुट इजाजत खारेज

काठमाडौं । सरकारले आजबाट २० वर्षभन्दा पुराना सवारीसाधन संचालमा पूर्ण रुपमा बन्देज लगाएको छ । सरकारको नीति अनुरुप २० वर्षे सवारीसाधन हटाउन शुरु गरिएको यातायात व्यवस्था विभागका प्रवक्ता डा. टोकराज पाण्डेले जानकारी दिए । पुराना सवारीसाधनबाट बढी प्रदुषण तथा दुर्घटना हुने हुनाले त्यस्ता सवारीसाधन हटाउन शुरु गरिएको हो । यदि कसैले कानुनको व्यवास्ता गरी २०…