Logo

न्युरोडमा खुल्यो प्रभु इन्स्योरेन्सको नयाँ शाखा, चालू आवमा चुक्ता पूँजी १ अर्ब पुग्ने

काठमाडौं । प्रभु इन्स्योरेन्सले काठमाण्डौको न्यु रोडमा आफ्नो शाखा संचालनमा ल्याएको छ । बीमाको दायरालाई फराकिलो पार्दै लैजाने उद्देश्य अनुरुप कम्पनीले नयाँ शाखा संचालनमा ल्याएको हो । उक्त शाखाको बीमा समितिका अध्यक्ष चिरन्जीवी चापागाँईले उद्घाटन गरेका हुन् । कार्यक्रममा अध्यक्ष चापागाँईले बीमा कम्पनीहरुले आफ्नो दायरा फराकिलो बनाउँदै नयाँ/नयाँ बीमा सेवाहरु प्रदान गर्न सुझाव दिएका छन्…