Logo

सेञ्चुरीले खरिद गर्यो अल्पाइन डेभलपमेन्ट बैंक, तीन वित्तीय संस्था प्रक्रियामा

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले अल्पाइन डेभलपमेन्ट बैंकलाई खरिद गर्ने भएको छ । मकवानपुरको अल्पाइन खरिदका लागि यी दुई बैंकबीच सझदारी पत्रमा हस्ताक्षर भएको छ । राष्ट्र बैंकको निर्देशन अनुरुप २०७४ असार भित्र ८ अर्ब चुक्ता पूँजी पुर्यानउ बैंकले हकप्रद जारी तथा विकास बैंक खरिदलाई तिव्रता दिएको हो । यसअघि सेञ्चुरीले इन्नोभेटिभ डेभलपमेन्ट बैंक, अरनिको…