Logo

बस्तुगत उपाध्यक्षमा पाण्डेको उम्मेदवारी घोषणा, ६७ बस्तुगत संघको समर्थन

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनको लागि शंकरप्रसाद पाण्डेले बस्तुगत उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । उनले शनिबार एक कार्यक्रमबीच बरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोर प्रधान समुहबाट उम्मेदवारी घोषणा गरेका हुन् । १२ वर्षसम्म आफुले महासंघमा दिएको योगदान र अझ शसक्त रुपमा अघि बढाउनका लागि आफुले बस्तुगततर्फका उपाध्यक्ष पदमा उम्मेदावारी दिएको बताए ।…