Logo

विनोद चौधरी विश्वकै १५६७ औं धनी व्यक्ति, एक खर्ब ३० अर्बको सम्पत्ति

विश्वकै धनी व्यक्तिहरुको सुची तयार गर्ने प्रसिद्ध म्यागेजिन फोब्र्सले नेपालका विनोद चौधरीलाई १५६७ औं धनी व्यक्तिको सुचीमा राखेको छ । एक अर्ब ३० डलर सम्पत्ति सहित चौधरी नेपालका एक मात्र अर्बपति रहेको फोब्र्सले उल्लेख गरेको छ । चौधरी यसअघि पनि फोब्र्सको अर्बपतिको सुचीमा पर्न सफल भएका थिए । फोब्र्सले चौधरीलाई सीजी ग्रुपको मालिक तथा नबिल…