Logo

स्थानीय तहमा अपुग जनशक्ति तत्काल खटाउन निर्देशन,‘ ३० दिनभित्र क्षेत्राधिकार अनुसारको नागरिक वडापत्र राख’

काठमाडौं । व्यवस्थापिका संसदको विकास समितिले स्थानीयतहमा अपुग जनशक्ति (कर्मचारीहरु) यथाशीघ्र खटनपटन गरिसक्न संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयलाई निर्देशन दिएको छ । समितिको मंगलवार बसेको बैठकले स्थानीय तहका कार्यलयहरुको काम नियमित रुपमा सम्पादन हुन सक्ने अवस्था (छाप, फारमहरु,आवश्यक स्रोत साधन, बजेट निकासा, खाता सञ्चालन, कार्यालयको व्यवस्थापनआदि समयमा नै उपलब्ध गराई) नियमित कार्य सम्पादनको वातावरण…