Logo

नेपाली साना उद्योगमा जिम्वावेको चासो, लगानी गरेर फादना लिन मन्त्री जोशीको आग्रह

काठमाडौं । जिम्वावे सरकारले नेपालको लघु, साना तथा मझौला उद्योगको विकासमा पारस्परिक सहयोग गर्ने अभिरुची देखाएको छ । जिम्बाबेका लघु, साना तथा मझौला उद्योग विकास सम्वन्धी मन्त्री यस जिजि नियोनीको नेतृत्वमा नेपालको ५ दिने भ्रमणमा रहेको प्रतिनिधी मण्डल र उद्योग मन्त्रालयका प्रतिनिधी मण्डलबीच भएको छलफलमा जिम्बाबेका तर्फबाट यस्तो अभिरुची व्यक्त गरेका हुन् । छलफलमा जिम्बाबेका…