Logo

नेपाल लाइफले पारित गर्यो बोनस सेयर, चुक्ता पूँजी ३ अर्ब नाघ्यो

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले आफ्ना सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीको आज भएको १७ औं वार्षिक साधारणसभाले उक्त निर्णय गरेको छ । कम्पनीले बोनस सेयरमा लाग्ने कर वापत १ दशमलव ३१ प्रतिशत नगद लाभांस समेत दिने भएको छ । कम्पनीले ६१ करोड १२ लाख ८५ हजार रुपैयाँ अर्थात ६१ लाख…