Logo

वीरगञ्जका व्यवसायीवीच पार्टी प्रवेशको होड, मेयर बन्ने दाउ कि राजनीतिक आड ?

काठमाडौं । मुलुककै आर्थिक नगरिका रुपमा चिनिने वीरगञ्जका उद्योगी व्यवसायीहरु धमाधम पार्टी प्रवेश गर्न थालेका छन् । स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा मुलधारका पार्टी तथा मधेश केन्द्रित पार्टीबीच त्यहाँका उद्योगी व्यवसायीलाई पार्टी प्रवेश गराउने होड चल्न थालेको हो । वीरगञ्जलाई आधार बनाएर उद्योग व्यवसाय गर्दै आएका साना ठूला सवैखाले व्यवसायीहरु विभिन्न पार्टमा धमाधम प्रवेश गर्न…