Logo

सामान्य बढ्यो सुनको मूल्य, चाँदीमा पनि ५ रुपैयाँ बृद्धि

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य सामान्य उकालो लागेको छ । अघिल्लो दिन प्रतितोला ३ सय रुपैयाँले ओरालो लागेको सुनको मूल्य आज १ सय रुपैयाँले बढेको हो । बजारमा सुनको मूल्य बढ्दै प्रतितोला ५४ हजार ७ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । यसैगरी बजारमा चाँदीको मूल्य पनि बढेको छ…