Logo

कुलमानलाई हाइड्रो नेपाल एक्सिलेन्स अवार्ड, हरिमानलाई लाइफ टाइम एचिभमेन्ट

काठमाडौं । हाइड्रो नेपालले नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशक कुलमान घिसिङलाई ‘हाइड्रो नेपाल एक्सिलेन्स अवार्ड’ प्रदान गर्ने घोषणा गरेको छ । मुलुकलाई  लोडसेडिङ मुक्त गर्नको लागि आफ्नो प्राविधिक ज्ञान तथा व्यवस्थापकीय क्षमता प्रदर्शन गरेको भन्दै सम्मान गर्न लागेका हो । त्यस्तै हाइड्रो नेपाल लाइफ टाइम एचिभमेन्ट अवार्ड डा. हरिमान श्रेष्ठलाई प्रदान गर्ने भएको छ ।…