Logo

हिमालय एअरले ल्यायो तेस्रो विमान, अप्रिलबाटै उडान भर्ने

काठमाडौं । हिमालय एअरलाइन्सले आफ्नो तेस्रा विमान भित्र्याएको छ । नेपाल–चीन सयुक्त लगानीमा सञ्चालित हिमालय एअरलाईन्सले आफनो तेस्रो नयाँ विमान ए–३२० विमान ल्याएको हो कम्पनीले जर्मनीको हैम्बर्गबाट उडान गरी नेपाल ल्याएको हो । उक्त विमानलाई विमानस्थलमा अवतरण भएसँगै तोपद्धारा सलामी दिएर भव्य स्वागत गरिएको थियो । आज ल्याएको तेस्रो विमानले २०१७ अप्रिलबाट सेवा शुरु गर्नेछ…