Logo

बिबिसी, रोयटर्स र ट्रिप एडभाइजरले चिनाउनेछन नेपाल, १०करोडमा भयो सम्झौता

काठमाडौं । अब विश्वका चर्चित मिडिया विविसी,रोयटर्स र ट्रिप एडभाइजरले नेपालको पर्यटन प्रवद्र्धन गर्ने भएका छन् । ती मिडियाबाट नेपालको पर्यटन प्रवद्र्धनको सन्दर्भमा सोमवार पर्यटन बोर्डले सहकार्यका लागि समझदारी गरेको हो । समझदारी पत्रमा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशीले विविसीका विशाल भट्टनाकर, ट्रीप एडभाइजरका भरतनाथ पाल ररोयटर्सका दक्षिण एसियाका निर्देशक एसएन वादरीले…