Logo

यस्तो छ कुलमानको विद्युत व्यवस्थापन योजना, अर्को वर्षदेखि निर्यात

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले आगामी बर्षदेखि विद्युत निर्यात गरिने बताएका छन् । ‘अब नेपालमा लोडसेडिङ हुन्छ भन्ने कल्पना पनि नगर्नुस अबको २ वर्ष भित्र स्वदेशी उत्पादनले नै धान्ने छ,’ विद्युत सुरक्षा दिवशको अवसरमा आयोजित कार्यक्रममा उनले भने, ‘अब आउने फ्लोड सिजनमा हामी विद्युत निर्यातका लागि सक्षम हुनेछौं ।’ अब लोडसेडिङको…