Logo

स्थानिय तह वलियो बनाउन पर्याप्त अधिकार, कर्मचारीलाई निजामती सरह सुविधा

काठमाडौं । उपप्रधानमन्त्री तथा संघिय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापाले स्थानीय सरकारले देशको आर्थिक तथा सामाजिक विकासमा आगामी १० बर्षभित्र फड्को मार्ने बताएका छन् । शुक्रवार स्थानीय तह कर्मचारी संघ नेपालले काठमाडौंमा आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् । ‘नयाँ संविधानमा उल्लेखित व्यवस्था कार्यन्वयन भएमा ऐतिहासिक विकास हुनेछ’ उनले भने ।…