Logo

कसरी गर्ने विद्युतीय फोहोर व्यवस्थापन? दूरसञ्चार प्राधिकरणले माग्यो सुझाव

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले विद्युतिय फोहोर नियन्त्रण तथा व्यवस्थापनको प्रक्रिया थालेको छ । प्रयोग मिति सकिएका मोबाइल, कम्प्युटर तथा टिभीलगायत विद्युतिय सामग्रीहरुको कारण उत्पन्न हुने फोहार व्यवस्थापनका लागि सरोकारवालाहरुसँग सुझाव प्राधिकरणले मागेको हो । यसले वातावरण र मानव स्वास्थ्यमा गम्भिर असर गर्ने भन्दै नियन्त्रण गर्न लागेको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिए । ‘यस्ता…