Logo

सेयर बजारमा उथलपुथल : वर्षको पहिलो त्रैमासिकमा कसले कति कमाए ?

काठमाडौं । सन २०२४ को पहिलो त्रैमासिक सकिन लागेको छ । यस अवधिमा विश्वका धनीहरुको सूचीमा निकै उथलपुथल भएको छ । यस वर्षको सुरुमा, एलोन मस्क संसारको सबैभन्दा धनी व्यक्ति थिए । त्यसपछि जेफ बेजोसले यो कुर्सीमा कब्जा गरे । तर, उनले पनि धेरै बेर टिक्न सकेनन् र आजकल यो कुर्सीमा फ्रान्सका बर्नार्ड अर्नाल्ट बसिरहेका…