Logo

अन्तरराष्ट्रिय औद्योगिक व्यापार मेला शुरु,‘सिप र स्रोतको उपयोगबाट आर्थिक वृद्धि सम्भव’

काठमाडौं । अर्थमन्त्री कृष्णबहादुर महराले स्रोत, साधन तथा सिपमा हामी कमजोर नभएको बताएका छन् । बिहीवारदेखि काठमाडौंको भृकुटीमण्डपमा शुरु भएको १३ औं अन्तरराष्ट्रिय औद्योगिक प्रदर्शनी तथा नवीनतम प्रविधि प्रदर्शनी २०७४ को उद्दघान गर्दै यस्तो जानकारी दिएका हुन् । ‘स्रोत साधन तथा सिप हुँदाहुँदै गरिव मुलुकमा पर्नु हाम्रा लागि अपसोच हो’ उनले भने, ‘ यी तिन…