Logo

नेपालमा लगानी गर्न अमेरिकी लगानीकर्ता सकारात्मक, प्रविधि र लगानी भित्र्याउन आग्रह

काठमाडौं । ट्रेड एण्ड इन्भेष्टमेन्ट फ्रेमवर्क एग्रिमेन्ट (टिआइएफए) अन्तर्गत गठित टिआइएफए काउन्सिलको तेस्रो बैठक काठमाण्डौंमा सम्पन्न भएको छ । बैठकमा नेपालबाट अमेरिकामा निर्यात हुने ७७ वटा थप वस्तुको निर्यातमा शून्य भन्सार सुविधा उपलब्ध गराउने अमेरिकी सरकारको निर्णयलाई नेपाली पक्षले स्वागत गरेको थियो । साथै ती वस्तुको उत्पादन र गुणस्तर वृद्धिका लागि अमेरिकी लगानी तथा प्राविधिक…