Logo

भूकम्पमा धरहरा भत्किँदा मृत्यु हुनेको सम्झना गर्दै महानगर, सिंहदरवार अगाडी वृक्षारोपण

काठमाडौं । धरहरा भत्किँदा मृत्यु हुने ५७ जनाको नाममा सिंहदरवार अघि रुख रोपिएको छ । गोरखा भूकम्प गएको मंगलबार दुई वर्ष पुरा भएको छ । भूकम्प गएको दिनको सम्झनामा मृत आत्माको शान्तिको कामना गर्दै काठमाडौं महानगरपालिका कार्यालयले सिंहदरवादेखि भद्रकालीसम्मको सडक खण्डमा वृक्षारोपण गरेको हो । धरहरामा ज्यान गुमाएका ५७ जनाको सम्झनामा सडक खण्डमा रहेका गमलाहरुमा…