Logo

एक शाखाबाट ६ हजारलाई वित्तीय सेवा, १ करोड ८२ लाख खाता

काठमाडौं । वित्तीय साक्षरता बढेसँगै पछिल्लो समय बैंक खाता खुल्ने क्रम बढेको छ । हालसम्म नेपालका बैंक वित्तीय संस्थामा १ करोड ८२ लाख खाता खुलेको नेपाल राष्ट्र बैंकको तथ्याङकमा उल्लेख छ । राष्ट्र बैंकले मर्जर तथा एक्विजिशनको नीति अवलम्बन गरेसँगै बैंक वित्तीय संस्थाको संख्या घटेर १ सय ७१ मा सिमित भएको छ । हाल ती…