Logo

सिभिल बैंकको सिइओमा गुरुङ, तामाङले छाडेपछि बोगटी बने अध्यक्ष

काठमाडौं । बैंक वित्तीय संस्था सम्बन्धी ऐन (वाफिया) पारित भएसँगै सिभिल बैंकको नेतृत्व पनि परिवर्तन भएको छ । वाफियाका कारण सिभिल बैंकको संचालक समिति अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत दुवै जना परिवर्तन भएका छन् । वाफियाका कारण बैंकका सीईओ किशोर महर्जनले छाड्ने भएपछि नयाँ सीईओमा गोविन्द गुरुङ नियुक्त भएका छन् । बैंक सञ्चालक समितिले किशोर…