Logo

साताको पहिलो दिन सेयर बजारमा दोहोरो अंकको गिरावट, ३ अर्ब २० करोडको कारोबार

काठमाडौं । सेयर बजारमा साताको पहिलो कारोबार दिन आइतबार दोहोरो अंकको गिरावट आएको छ । आइतबार बजार १७.३० अंकले घटेर २०१८ को विन्दुमा झरेको छ । आइतबार ७९ लाख ५७ हजार ६ सय ५९ कित्ता सेयर खरीदविक्रि हुँदा कुल ३ अर्ब २० करोड ५३ लाख ३२ हजार ३२४ रुपैयाँको कारोबार भयो । आइतबार सर्वोत्तम सिमेन्टको…