Logo

माछापुच्छे बैंकको नाफा ६१ प्रतिशतले बढ्यो, खराबकर्जा अझै घट्यो

काठमाडौं । माछापुच्छे बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १ अर्ब ५१ लाख ५२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा रकम गत वर्षको त्रैमासको भन्दा ६१ प्रतिशतले बढी हो । बैकले गत वर्षको सोही अवधिमा ६२ करोड ४२ लाख खुद नाफा कमाएको थियो । सो अवधिमा बैंकको चुक्ता पूँजी पनि ३ अर्ब…