Logo

प्रभु इन्स्योरेन्सको अध्यक्षबाट भट्टचनको राजिनामा, नयाँ अध्यक्षमा कुशुम लामा

काठमाडौं । प्रभु इन्स्योरेन्सको अध्यक्षबाट देवीप्रकाश भट्टचनले राजिनामा दिएका छन् । बैंक वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) अनुसार एउटै व्यक्ति दुई वटा वित्तीय संस्थामा बस्न नमिल्ने भएपछि उनले राजिनामा दिएका हुन् । प्रभु ग्रूपका अध्यक्ष भट्टचन हाल प्रभु बैंकको अध्यक्ष छन् । उनले राजिनामा दिएसँगै उनको ठाउँमा प्रभु ग्रूपको प्रतिनिधित्व गर्दै कुशुम लामा अध्यक्ष बन्ने…